२७ देशका नेपालीभाषीको सम्मेलन बैंककमा, एएनओ गठन
बैंकक —नेपाली भाषा र संस्कृतिको संवर्द्धन गर्ने उद्देश्यले विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली मूलका नेपालीभाषीहरुले एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेका छन् ।थाइल्याण्डको राजधानी बैंककमा सोमबार भएको नेपालीभाषीहरुको सम्मेलनले एएनओ...