अष्ट्रेलियामा विद्यार्थी भिसामा परिवर्तन

अष्ट्रेलियन सरकारले ११ डिसेम्बर २०२३ मा नयाँ आप्रवासन नीति सार्वजनिक गरेको थियो। नयाँ नीतिहरू सम्बन्धमा एउटा घोषणा ११ डिसेम्बर, २०२३ मा गरिएको थियो। अब नयाँ नियम २४ मार्च २०२४ पछि पेश गरिने...

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु 

काठमाडौं, चैत १५ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु भएको छ  । राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभर परीक्षा सञ्चालन भएको छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको हो ।...

‘ओशोले मृत्युको अकाट्य सत्य र बुद्ध बन्ने संभावना दुबैलाई महत्व र साधना विधि दिनु भयो’

नागार्जुन हिल्स, काठमाडौँस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हत पेशाले इन्जिनियर हुन्।  कोरोना कहर तथा बन्दाबन्दीको समयमा पनि ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणको रेखदेखमा तपोवनले भर्चुअल माध्यमबाट संसारभरिका साधकहरु लाभान्वित...

जय नेपाल इन्टरनेशनल फाउन्डेसनका ८ च्याप्टर गठन

अमेरिका ।  अमेरिका, अस्ट्रेलिया र हंगकंग समेत  जय नेपाल इन्टरनेशनल फाउन्डेसनका ८ वटा च्याप्टरहरू  गठन गरिएका छन् । आइतबार  जुम मिटिङ मार्फत सञ्चालन भएको च्याप्टर घोषणा कार्यक्रममा संयुक्त राज्य अमेरिकामा नर्दर्न  क्यालिफोर्निया...

बित्तिय प्रविधिको शहर केन्द्रित बिकासले मात्र बित्तिय समावेसिता सम्भव छैन

कोरोना महामारी संगै प्रविधिको प्रयोग विशेष गरेर व्यापार तथा  वित्तीय क्षेत्रमा अत्याधिक बढेको छ ।  यसै गरेर वित्तीय प्रविधिको विकाससंगै बैकिङ्ग तथा वित्तीय क्षेत्रमा पनि नयां आयाम थपिएको छ, पुरातन  वित्तीय साधनहरू...

बेलायतमा नेपालीहरु माझ स्वास्थ्य चेतना फैलाउने नर्थल्ट १०के दौडमा मीरा राई अथिति धावक

लन्डन – नेपाल रन यूकेले आयोजना गरेको “नर्थल्ट १० के” इभेन्टमा अंतरास्ट्रिय रूपमा ख्याति प्राप्त धाविका मीरा राई बिशेष अथितिको रूपमा यूके आइपुगेकी छन।राईलाई नेपाल रन यूके टिमले शनिवार नर्थला फ़ील्ड पार्क...

गुरुङ्ग निर्देशित गोर्खा १०० किमि ट्रेलमा आर्मी टिमलाई टक्कर दिने नेपाल रन टिमको डकुमेन्ट्री सार्वजनिक

लण्डन —बेलायतमा हुने गोर्खा १०० किमि ट्रेल वाकर अन्तरास्ट्रिय स्तरको प्रतियोगितामा सहभागी नेपाल रन समूहका ४ जना प्रतियोगी हरुको यथार्थ  कथामा  आधारीत डकुमेंट्री सार्वजनिक  भएको छ । लव गुरुङ द्वारा निर्देशित तथा...

गर्जमुनिका बादी गर्जो टार्नकै लागि भारत पलायन

१३ चैत, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ५ गर्जमुनिकी ४३ वर्षीया ज्ञानुदेवी बादीको परिवार छ वर्षअघि भारत पलायन भएको थियो । पुर्ख्यौली पेसाले जीविका चलाउन नसकेपछि उनको परिवार मुम्बै पलायन भयो । मुम्बै...

प्रकाशको अभियान : पैसा चिन्दै पैसा चिनाउँदै

काठमाडौं : विश्वका अर्बपतिहरुको सूचीमा सूचीकृत नेपाली धनाढ्य बिनोद चौधरीले चार महिनाअघि एउटा कार्यक्रममा भनेका थिए,’ पैसा साधन हो, साध्य होइन । पैसाले धेरै काम गर्न सकिएला तर, सबै काम गर्न सकिँदैन...

२७ देशका नेपालीभाषीको सम्मेलन बैंककमा, एएनओ गठन

बैंकक —नेपाली भाषा र संस्कृतिको संवर्द्धन गर्ने उद्देश्यले  विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली मूलका नेपालीभाषीहरुले एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेका छन् ।थाइल्याण्डको राजधानी बैंककमा सोमबार भएको नेपालीभाषीहरुको सम्मेलनले एएनओ...