भूपू गोर्खाहरूको माग सम्बोधन गर्न बसेको चौथो वार्ता सकारात्मक
लन्डन । भूपू गोर्खाहरूको माग सम्बोधन गर्न गठित द्विपक्षीय समितिको चौथो वार्ताले सम्पन्न भएको छ । बुधबार बसेको चौथो वार्तामा पेन्सनको विषयमा विस्तृत छलफल भए पनि बेलायती पक्षले आगामी बैठकमा थप समाधान...