नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न कामाठाडौँ महानगरको आग्रह

काठमाडौँ,  चैत २१ गते ।  काठमाडौँ महानगरपालिका शिक्षा विभागले महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको छ ।  महानगरपालिका शिक्षा विभागले आज एक सार्वजनिक सूचना प्रकाशित गरी...

लिंक्डइनले आफ्नो सेवामा गेमिङ थप्ने

नयाँ दिल्ली । लाखौं व्यक्तिले पछिल्लो समय रोजगारीका अवसरहरु खोज्नका लागि सामाजिक सञ्जाल लिंक्डइनको प्रयोग गर्न थालेका छन् । माइक्रोसफ्टको स्वामित्वमा रहेको उक्त सामाजिक सञ्जालमा केही रमाइला सुविधा (फिचर)हरु थप्न तयारी भइरहेको उक्त...

न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र स्पष्ट जवाफ पेश गर्न निर्देशन

काठमाडौं, चैत १९ गते । न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेश गर्न नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय समितिको निर्देशन दिइएको छ । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार...

आयरल्यान्डसँग नेपाल ‘ए’ २१ रनले पराजित

काठमाडौं, चैत १६ गते। आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ २१ रनले पराजित भएको छ।  टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ लाई जितको लागि दिएको सय २३ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपाल २१...

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु 

काठमाडौं, चैत १५ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु भएको छ  । राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभर परीक्षा सञ्चालन भएको छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको हो ।...

जय नेपाल इन्टरनेशनल फाउन्डेसनका ८ च्याप्टर गठन

अमेरिका ।  अमेरिका, अस्ट्रेलिया र हंगकंग समेत  जय नेपाल इन्टरनेशनल फाउन्डेसनका ८ वटा च्याप्टरहरू  गठन गरिएका छन् । आइतबार  जुम मिटिङ मार्फत सञ्चालन भएको च्याप्टर घोषणा कार्यक्रममा संयुक्त राज्य अमेरिकामा नर्दर्न  क्यालिफोर्निया...

गुरुङ्ग निर्देशित गोर्खा १०० किमि ट्रेलमा आर्मी टिमलाई टक्कर दिने नेपाल रन टिमको डकुमेन्ट्री सार्वजनिक

लण्डन —बेलायतमा हुने गोर्खा १०० किमि ट्रेल वाकर अन्तरास्ट्रिय स्तरको प्रतियोगितामा सहभागी नेपाल रन समूहका ४ जना प्रतियोगी हरुको यथार्थ  कथामा  आधारीत डकुमेंट्री सार्वजनिक  भएको छ । लव गुरुङ द्वारा निर्देशित तथा...

गर्जमुनिका बादी गर्जो टार्नकै लागि भारत पलायन

१३ चैत, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ५ गर्जमुनिकी ४३ वर्षीया ज्ञानुदेवी बादीको परिवार छ वर्षअघि भारत पलायन भएको थियो । पुर्ख्यौली पेसाले जीविका चलाउन नसकेपछि उनको परिवार मुम्बै पलायन भयो । मुम्बै...

बङ्गलादेशका पाँच नागरिक काठमाडौँमा पक्राउ

काठमाडौँ,  चैत १३ गते ।  प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई हाल काठमाडौँ सोह्रखुट्टे...

कर्णाली पुलबाट १७ युवाले हामफाले

घोडाघोडी(कैलाली) चैत १२ गते । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वराका रुपमा रहेको चिसापानीस्थित कर्णाली नदीको पुलबाट सोमबार १७ जना युवाले हाम फालेका छन् । लम्कीचुहा नगरपालिका ३ चिसापानीका स्थानीय युवाको समूह दिउँसो सँगै होली...