बेलायतको मेडस्टोन बरोमा दिनेश खड्का तेश्रो पटक काउन्सिलरमा निर्वाचित

लन्डन – काउन्सिलर दिनेश खड्का इंगल्याण्डको मेडस्टोनबाट तेस्रो कार्यकालका लागि काउन्सिलर पदमा निर्वाचित भएका छन्। बिहीबार भएको निर्वाचनमा उनी मेडस्टोन बरो काउन्सिलको हाइस्ट्रीट वार्डबाट तेश्रो पटक काउन्सिलर पदमा निर्वाचित भएका हुन्। खड्का...

मोज र भोजमा मात्र “अडियो कि सडियो”, सकारात्मक सोच र निरन्तरको गतिशिलता नै स्वास्थ्य जीवनको आधार हो ”   – आत्माराम दाहाल

सामाजिक संजालमा “अडियो कि सडियो” भन्दै निरन्तर दौड र योगका फोटो राखेर समुदायलाई निरोगी र स्वस्थ रहन प्रेरित गर्ने आत्माराम दाहाललाई दौड मार्फत न पैसा कमाउनु छ न प्रथम हुनु छ ।...

“फुलको आँखामा फुलै संसार”: मानव सेवा आश्रमको सहयोगार्थ आनी छोइङ डोल्माको कन्सर्ट युकेमा

फूलको आँखामा फूलै संसार बोलको हिट गीतकी गायिका आनी छोइङ डोल्माको बेलायतमा भब्य कन्सर्ट हुने भएको छ । आगामी मे ५ तारिखका दिन गायिका आनिको बेलायतको क्याम्बर्लि सरेस्थित लेकसाइड इन्टरनेशनल कन्ट्रि पार्कको...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज

काठमाडौँ, वैशाख ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गर्नुभएको छ । सो अवसरमा...

लण्डन म्यारथन सम्पन्न,नेपाल रनयूकेको पहलमा उल्लेख्य नेपालीहरुको सहभागिता

लण्डन — बिश्वको एक उत्कृस्ट म्याराथन मध्ये लन्डन म्याराथन २०२४ संस्करण आइतवार सम्पन्न भएको छ । यसपालि बिश्वभर बाट सर्वाधिक ५० हज्जार बढ़ी धावकहरुले प्रतिस्प्रधा गरेका थिए । नेपाल रन युकेका तर्फ़...

कतारमा पानी निर्यातको अवसर

काठमाडौँ, वैशाख ११ गते । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरूले बताउनुभएको छ । नेपालको खानेपानीले अन्तर्राष्ट्रिय बजारमा व्यापारिक सम्भावना...

क्यान्सर उपचार पछि दौड मार्फत तन्दुरुस्ती पाएका पाण्डव पुनः आइसीयुबाट बौरिएर लन्डन म्याराथन गरे

अकुत पैसा कमाउने या त अरु भन्दा पहिलो, गतिलो हुने अस्वस्थ्य दौडमा कुदिरहेको अहिलेको समयमा अलिक पृथक किसिमको उद्देश्य राखेर दौडिरहेका एकजना बेलायात निवासी नेपाली हुन् पाण्डव महतो । निरन्तरको दौड र...

गुगलमा सर्च गरेको पनि पैसा लाग्ने

अमेरिका — गुगलले लामो समयदेखि आफ्नो सेवा निःशुल्क दिइरहेको भएपनि अब यसले प्रिमियम ल्याउने विचार गरिरहेको समाचार आएको छ । कम्पनीले सर्च गर्ने यूजरलाई पनि पैसा तिराउने भएको छ । एउटा खबरका...

अदालतको आदेश संगै गैरआवासीय नेपाली संघमा उथलपुथल

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघको बीवाद बारे परेको मुद्दामुद्दामा उथलपुथल हुने निर्णय दिएको छ । निर्णय संग अब संघ २०७८ माघ १ को अवस्थामा फर्किएको छ ।  सर्वोच्च अदालतले एनआरएनएको...

गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको मुद्दामा पक्राउ पुर्जी

काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै रविविरुद्ध उजुरी दिएकी थिइन् । जिल्ला...