नर्थहोल्ट टेन के रन’ मा सहभागी हुन बैकुण्ठ मानन्धर र हर्क साम्पाङ बेलायतमा
लन्डन— नेपालको तर्फबाट चार पटक ओलम्पिक खेलमा सहभागी एवं साउथ एसिया म्याराथन रेकर्ड होल्डर बैकुण्ठ मानन्धर तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ‘नर्थहोल्ट टेन के रन’ मा सहभागी हुन बेलायत आइपुगेकाछन् ।...