
अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा सुवेदीको नाममा स्थापित वार्षिक पुरष्कार विजेता घोषणा
लन्डन – विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई प्रदान गरिने वार्षिक पुरष्कार विजेता घोषणा गरेको छ। यस वर्षको पुरष्कार डा आइडेन लेर्चलाई ‘न्यायालयहरुले न्याय सम्पादन गर्दा मुद्दाको अन्तिम किनारा...