क्यान्सर बारे जनचेतना जगाउन एनबिसी यूकेले बिज्ञहरुसंग अन्तरक्रिया गर्दै
लण्डन — प्राण घातक रोग क्यान्सर बारे जनचेतना जगाउने उदेश्यले नेप्लिज ब्रिटिस कम्युनिटी यूकेले बिज्ञहरु संग अनलाइन छलफल (Webinar) को आयोजना गर्ने भएको छ । नेपाली समुदायलाई नेपाली भाषामा जानकारी दिने उद्देश्यले तयार पारिएकोउक्त कार्यक्रम...